२८ भदौ २०८३, आइतबार | September 13, 2026

एभर्टनसँग चेल्सी २-० ले पराजित



काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्गत एभर्टनले चेल्सीलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा एभर्टनले चेल्सीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

एभर्टनको जितमा एडबोउलाए डोउकोउरे र लेविस डोबिनले एक एक गोल गरेका थिए ।

यो जितपछि एभर्टनको १६ खेलमा १३ अंक भएको छ र लिगमा १७ औ स्थानमा छ । यस सिजनमा एभर्टनमाथि १० अंकको कारवाही भएका कारण अंकतालिकामा पछाडी रहेको छ ।

त्यस्तै चेल्सीको भने यस सिजनमा यो सातौं हार हो । १६ खेलमा १९ अंक रहेको चेल्सी १२औ स्थानमा रहेको छ ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  ७ : १७ बजे

बाढी-पहिरोले तीन प्रदेशका मुख्य राजमार्ग प्रभावित, कतै पूर्ण अवरुद्ध त कतै समयगत प्रतिबन्ध

काठमाडौं। बाढी र पहिरोका कारण कोशी, बागमती र गण्डकी प्रदेशका

सुदुरपश्चिमका मुख्यमन्त्री भट्टद्वारा अटवारी पर्वको शुभकामना

सुदूरपश्चिम । सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले थारू समुदायले परम्परागत रुपमा

वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक विस्तारको काम अन्तिम चरणमा पुगेको

प्रकाश दुतराजको लोकसङ्गीत साङ्गीतिक समूह

म्याग्दी । कलाकार प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट ‘ब्यान्ड’ (सामूहिक लोकसङ्गीत

सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

सुदूरपश्चिम । “सुदूरपश्चिम जडिबुटीको भण्डार नै हो । प्रदेशमा करिब