१८ असार २०८३, बिहिबार | July 2, 2026

इंग्लिस प्रिमियर लिग : न्यूक्यासलमाथि टोटनह्यामको ४-१ को जित



काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्गत टोटनह्यामले न्यूक्यासल युनाइटेडलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा टोटनह्यामले न्यूक्यासललाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

टोटनह्यामको जितमा रिचार्लिशनले दुई गोल गरेका थिए भने डेस्टिनी उडोगी र सन् हेंग मिनले एक एक गोल गरेका थिए । त्यस्तै न्यूक्यासलका लागि एक गोल जेलिंगटनले गरेका थिए ।

यो जितपछि टोटनह्यामको १६ खेलमा ३० अंक रहेको छ र लिगमा पाँचौं स्थानमा रहेको छ । त्यसैगरी न्यूक्यासलको भने यो यस सिजनमा छैटौं हार हो । १६ खेलमा २६ अंक रहेको न्यूक्यासल लिगमा सातौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  ७ : १९ बजे

सवारीसाधनको ठक्करबाट युवकको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को कावासोती नगरपालिका-८ खरकट्टा जङ्गलस्थित

आज शिक्षा समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि

बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश

काठमाडौं । बोस्निया एन्ड हर्जगोभिनालाई पराजित गर्दै अमेरिका फिफा विश्वकप

बुटवल-३ का वडाध्यक्ष विष्णु ढकाललाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

बुटवल । बुटवल उपमहानगरपालिका-३ का वडाध्यक्ष विष्णु ढकाललाई पदमुक्त गर्ने

पिरोमा ‘गुलियो’ खुसी

नारायणगढ । स्वदेशमा सम्भावना नदेखेर रोजगारीको खोजीमा युवा पुस्ता विदेश