१ फाल्गुन २०८२, शुक्रबार | February 13, 2026

राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक बस्दै



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक बस्दैछ । आज अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय, बनस्थलीमा दलको उक्त बैठक बस्ने भएको हो ।

रास्वपा उपसभापति डोलप्रसाद अर्यालका अनुसार बैठक संक्रमणकालीन न्याय, विद्यालय शिक्षालगायत विधेयकमाथि छलफल केन्द्रीत हुने छ ।

बैठकमा पार्टी संसदीय दलको विधान, संसद्को आगामी अधिवेशनलगायत विषयमा छलफल हुनेछ भने बैठकको अध्यक्षता दलका कार्यवहाक नेता विराजभक्त श्रेष्ठले गर्नेछन् ।

पार्टी सभापति तथा संसदीय दलका नेता रबि लामिछाने बेलायत यात्रामा रहेकाले श्रेष्ठले उक्त बैठकको अध्यक्षता गर्न लागेका हुन ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  ९ : २१ बजे

जनचाहना बुझ्दै मतदाताको घरदैलोमा रुपन्देही १ का उम्मेदवार खत्री

देवदह । नेपाली काँग्रेसबाट रुपन्देही क्षेत्र नम्बर एकका उम्मेदवार हिराबहादुर

सातौँ खड्गप्रसाद गौचन स्मृति यु-१९ प्रतियोगिता : न्यू होराईजनको विजयी शुरुवात

बुटवल । युवा खेलाडीलाई प्लेटफर्म दिने गरि रुपन्देहीमा शुरु भएको

नेकपा (माओवादी) रुपन्देहीले सार्वजनिक गर्यो चुनावी प्रतिवद्धतापत्र

बुटवल । नेकपा(माओवादी) रुपन्देहीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

कृषि क्रान्तिबाट अर्थतन्त्र सुधार सम्भव : रुपन्देही-२ मा काँग्रेस उम्मेदवार पौडेल

बुटवल । नेपाली काँग्रेसका तर्फबाट रुपन्देही क्षेत्र नं. २ का

युवाहरूमा राष्ट्रसेवाजस्ता गुणहरू विकास हुनु सकारात्मक : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विश्वव्यापी अवधारणाको रूपमा स्थापित राष्ट्रिय