१६ बैशाख २०८१, आइतबार | April 28, 2024

कोटेश्वरमा एम्बुलेन्स दुर्घटना



काठमाडौं । कोटेश्वरमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटनामा परेको छ। दोलखाको कालिन्चोक गाउँपालिका–२ बाबरेमा सञ्चालित प्रदेश–३–०१– ०२३ च ४७०५ नम्बरको एम्बुलेन्स कोटेश्वरमा दुर्घटना भएको हो।

गजेन्द्र स्मृति फाउन्डेसनबाट सञ्चालित एम्बुलेन्स दोलखाबाट बिरामी बाकेर काठमाडौं आएको थियो। सोही क्रममा विपरीत दिशाबाट आएको कारसँग एम्बुलेन्स ठोक्किएको थियो।

दुर्घटनामा मानवीय क्षति भएको छैन। एम्बुलेन्सको अगाडिको भाग क्षतिग्रस्त बनेको छ। ठक्करपछि कारचालक फरार भएको र खोजीकार्य जारी रहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  ७ : ५८ बजे

नेपाल र इण्डियन चेम्बर अफ कमर्सबीच आर्थिक सहकार्यको समझदारी

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र इण्डियन चेम्बर अफ

नेपाल अन्तर्राष्ट्रिय लगानीको उत्कृष्ट गन्तव्य : अर्थमन्त्री पुन

काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीको उत्कृष्ट गन्तव्य रहेको

बझाङमा सर्वदलीय बैठकको तयारी

बझाङ । बझाङमा मतपेटिका सङ्कलन पूरा भएसँगै मतगणनाका लागि सर्वदलीय

इलाममा ११ बजेपछि मतगणना

इलाम । इलाम क्षेत्र नं २ मा शनिबार भएको प्रतिनिधिसभा

काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु

काठमाडौं । दुईदिने तेस्रो लगानी सम्मेलन आजदेखि काठमाडौंमा शुरु भएको