२१ माघ २०८२, बुधबार | February 5, 2026

लुम्बिनी प्रदेश सरकारमा २ जना मन्त्री थप्न सिफारिस



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मौजुदा मन्त्री परिषदको विस्तार गरेका छन् । मुख्यमन्त्री चौधरीले आफु सहित ७ जनाको मन्त्रिपरिषदलाई विस्तार गर्दै ९ जनमा पुर्याएका छन् ।

आज थप भएका मन्त्रीहरुमा बाँकेबाट कृष्णा केसी नमुना र प्युठानबाट सरोज थापा रहेका छन् । मुख्यमन्त्रीले बाँकेकी केसीलाई शहरी विकास र प्युठानका थापालाई उद्योग तथा यातायात मनत्रालयको जिम्मेवारीका साथ सिफारिस गरेका छन् ।

आज अबेर मुख्यमन्त्री चौधरीले थप मन्त्री सहित मन्त्री परिषदको सिफारिस प्रदेश प्रमुखलाई पठाएपनि यो समाचार तयार पार्दा सम्म प्रदेश प्रमुख अमिक शेरचनले सिफारिस अनुसार नयाँ मन्त्रीहरुको नियुक्ति भने गरेका छैनन् ।

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  १० : ४१ बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता