३० बैशाख २०८१, आइतबार | May 12, 2024

लुम्बिनी प्रदेश सरकारमा २ जना मन्त्री थप्न सिफारिस



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मौजुदा मन्त्री परिषदको विस्तार गरेका छन् । मुख्यमन्त्री चौधरीले आफु सहित ७ जनाको मन्त्रिपरिषदलाई विस्तार गर्दै ९ जनमा पुर्याएका छन् ।

आज थप भएका मन्त्रीहरुमा बाँकेबाट कृष्णा केसी नमुना र प्युठानबाट सरोज थापा रहेका छन् । मुख्यमन्त्रीले बाँकेकी केसीलाई शहरी विकास र प्युठानका थापालाई उद्योग तथा यातायात मनत्रालयको जिम्मेवारीका साथ सिफारिस गरेका छन् ।

आज अबेर मुख्यमन्त्री चौधरीले थप मन्त्री सहित मन्त्री परिषदको सिफारिस प्रदेश प्रमुखलाई पठाएपनि यो समाचार तयार पार्दा सम्म प्रदेश प्रमुख अमिक शेरचनले सिफारिस अनुसार नयाँ मन्त्रीहरुको नियुक्ति भने गरेका छैनन् ।

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  १० : ४१ बजे

गायक रवि ओडले गरे आत्मसमर्पण

धनगढी । नेपाल आइडल सिजन २ का विजेता रवि ओडले

एकीकृत समाजवादीको स्थायी कमिटीको बैठक आज पनि जारी

काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि

कोलकोता आइपिएलको प्लेअफमा

काठमाडौं । कोलकोता नाइट राइडर्स इण्डियन प्रिमियर लिग (आइपिएल) को

काठमाडौंको बत्तीसपुतलीमा युवकको हत्या, चार जना पक्राउ

काठमाडौं । काठमाडौंको बत्तीसपुतलीमा एक युवकको हत्या भएको छ ।

प्रजनन केन्द्रमा हुर्काइएका घडियाल राप्तीमा छाडियो

चितवन । चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा हुर्काइएका एक