२७ चैत्र २०८२, शुक्रबार | April 11, 2026

हमास-इजरायल युद्दमा मारिने पत्रकारको संख्या ९९ पुग्यो



गाजा । प्यालेस्टाइनी अतिवादी समुह हमास र इजरायल बिच जारी युद्दमा पत्रकार मारिने क्रम अझै रोकिएको छैन । गत ७ अक्टुबरबाट सुरु भएको युद्दमा परी हालसम्म मृत्यु हुनेको पत्रकारको संख्या ९९ पुगेको हो ।

गाजाको सरकारी मिडिया कार्यालयले आफ्नो टेलिग्राम च्यानलमा युद्ध सुरु भएदेखि इजरायली सेनाले मारिएका पत्रकारको संख्या ९९ पुगेको बताएको छ ।

इजरायली सेनाले मध्य गाजाको नुसेरात शरणार्थी शिविरमा रहेको उनको परिवारको बसिरहेको घरमा बमबारी गरे पछि गाजामा मारिएका मुहम्मद खलिफा पछिल्लो पत्रकार हुन् ।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  ७ : २५ बजे

उपसभामुख ठाकुरद्वारा पद तथा गोपनियताको शपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सभामुख डोलप्रसाद अर्यालबाट नवनिर्वाचित

नवनियुक्त मन्त्रीद्वय यादवले लिए शपथ

काठमाडौं । नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका

भक्तपुरमा बिस्का: जात्रा सुरु

भक्तपुर । भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्का:

संघीय संसद्को चालु अधिवेशन मध्यरातिदेखि अन्त्य

काठमाडौं । संघीय संसद्को चालु अधिवेशन शुक्रबार मध्यराति १२ बजेदेखि