२९ माघ २०८२, बिहिबार | February 12, 2026

इजरायली हमलामा मारिने पत्रकारको संख्या १०३ पुग्यो



गाजा । हमास-इजरायल बिचको जारी युद्दमा पत्रकारहरू मारिने क्रम अझै रोकिएको छैन ।

अक्टोबर ७ यता इजरायली आक्रमणबाट कम्तीमा १०३ पत्रकार मारिएको गाजाको सरकारी मिडिया कार्यालयले टेलिग्राममा एउटा पोस्टमा भनेको छ ।

सो द्वन्द्वको मारिने पछिल्ला पत्रकारमा अल जजिराका क्यामेराम्यान समेर अबुदा रहेका छन ।

साथै, गाजाको स्वास्थ्य मन्त्रालयले अक्टोबर ७ यता इजरायली आक्रमणमा कम्तीमा २०, ४२४ व्यक्तिको मृत्यु भएको जानकारी दिएको छ ।

जुन युद्दमा परी हालसम्म ५४,०३६ व्यक्ति घाइते भएका छन् । उक्त संख्यामा पछिल्लो २४ घण्टामा १६६ जनाको मृत्यु भएको सो मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  ८ : २० बजे

यी संस्था र व्यक्तिसँग दल वा उम्मेदवारले चन्दा माग्न नपाउने

काठमाडौं । राजनीतिक दलहरुले निर्वाचन खर्चका लागि भन्दै आर्थिक सहयोग

डडेल्धुरामा गढ जोगाउन प्रयास गर्दै कांग्रेस

डडेल्धुरा । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा डडेल्धुरामा गढ जोगाउन प्रयासमा

हिउँले सेताम्मे मनाङका मतदान केन्द्र

मनाङ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको मिति

कोकाकोला फाउन्डेसनसँगको सहकार्यमा क्रिएसनद्वारा ‘३ सफा गरौँ’ अभियानको शुभारम्भ

काठमाडौं । क्रिएसन नेपालको आयोजनामा दि कोकाकोला फाउन्डेसनको सहयोगमा सञ्चालन

स्थानीयतहमा अर्घाखाँचीको पाणिनि गाउँपालिका देशभरिकै अब्बल (सूचीसहित)

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको स्थानीय