३१ श्रावण २०८३, आइतबार | August 16, 2026

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आजबाट



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आजबाट सुरु हुदैँछ । सो बैठक केन्द्रीय कार्यालय, बालकुमारी, ललितपुरमा बिहान १० बजे देखी सुरु हुनेछ ।

सत्तारुढ गठबन्धनमा रहेको सो दलले माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पार्टीको तर्फबाट हुने सक्ने सम्भावित उम्मेदवार चयन गर्ने विषयलाई छलफलको प्रमुख अजेन्डा बनाएको छ ।

साथै, आगामी पुस २५ गते बोलाईएको राजनीतिक समितिको बैठक तथा पुस २७ गतेदेखि सुरु हुने केन्द्रीय समितिको बैठकको तयारी, पार्टीका केन्द्रीय समिति सदस्यहरूको जिम्मेवारी बाँडफाँटलगायतका विषयमा आज देखी सुरु हुने बैठकमा छलफल हुनेछ ।

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ९ : १८ बजे

विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

काठमाडौँ । विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक

उद्योग र विभिन्न केन्द्रमार्फत निगमको आफै ग्यास बेच्ने निर्णयले अभाव थप जटिल

काठमाडौं । ग्यास विक्रेता महासंघ नेपालले उद्योग र विभिन्न नामका

भारतका प्रधानसेनापति सेठ अपराह्न काठमाडौँ आउँदै

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ

‘आवाराहरुको अध्यक्षलाई चाँही के भन्ने ?’ झपट रावलको ओलीलाई कडा प्रश्न

काठमाडौं । नेकपा एमालेका नेता झपट रावलले आफ्नै पार्टीका अध्यक्ष

उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

धनगढी । कैलालीका सामुदायिक वनमा खाली तथा कम उपयोग भएका