२ पुस २०८२, बुधबार | December 17, 2025

प्रधानमन्त्री महिला टी-२० मा एपीएफको लगातार पाँचौँ जित



काठमाडौं । जारी प्रधानमन्त्री महिला टी-२० क्रिकेट प्रतियोगितामा एपीएफले लगातार पाँचौं जित हासिल गरेको छ । बुधबार सम्पन्न खेलमा एपीएफले कर्णाली प्रदेशलाई ९२ रनले पराजित गर्दै लगातार पाँचौ जित हसिल गरेको हो ।

एपीएफले दिएको १६१ रनको लक्ष्य पछाएको कर्णालीले २० ओभरमा ८ विकेट गुमाउदै ६८ रन मात्र बनाएको थियो । यस अघि एपीएफले पहिला ब्याटिंग गर्दै २० ओभरमा २ विकेट गुमाएर १६० रन बनाएको थियो ।

यो जितपछि एपीएफ ५ खेलमा अपराजित हुदै १० अंक हासिल गरेर अंकतालिकामा शिर्ष स्थानमा रहेको छ ।

त्यसैगरी कर्णाली प्रदेशले लगातार पाँचौं हार बेहोरेको छ ।

अब एपीएफले अर्को खेल विहिबार गण्डकी प्रदेशसँग खेल्ने छ भने कर्णालीले अर्को खेल विहिबार नै बागमती प्रदेशसँग खेल्ने छ ।

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  १ : ०६ बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका