१८ असार २०८३, बिहिबार | July 2, 2026

प्रधानमन्त्री महिला टी-२० मा एपीएफको लगातार पाँचौँ जित



काठमाडौं । जारी प्रधानमन्त्री महिला टी-२० क्रिकेट प्रतियोगितामा एपीएफले लगातार पाँचौं जित हासिल गरेको छ । बुधबार सम्पन्न खेलमा एपीएफले कर्णाली प्रदेशलाई ९२ रनले पराजित गर्दै लगातार पाँचौ जित हसिल गरेको हो ।

एपीएफले दिएको १६१ रनको लक्ष्य पछाएको कर्णालीले २० ओभरमा ८ विकेट गुमाउदै ६८ रन मात्र बनाएको थियो । यस अघि एपीएफले पहिला ब्याटिंग गर्दै २० ओभरमा २ विकेट गुमाएर १६० रन बनाएको थियो ।

यो जितपछि एपीएफ ५ खेलमा अपराजित हुदै १० अंक हासिल गरेर अंकतालिकामा शिर्ष स्थानमा रहेको छ ।

त्यसैगरी कर्णाली प्रदेशले लगातार पाँचौं हार बेहोरेको छ ।

अब एपीएफले अर्को खेल विहिबार गण्डकी प्रदेशसँग खेल्ने छ भने कर्णालीले अर्को खेल विहिबार नै बागमती प्रदेशसँग खेल्ने छ ।

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  १ : ०६ बजे

कर्णाली बस दुर्घटनाप्रति प्रचण्डबाट दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

प्रतिनिधिसभाबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक,

पत्रकार र व्यवसायीबीचको फुटसल प्रतियोगिता बराबरीमा सम्पन्न

नेपालगन्ज । नेपालगन्जमा व्यवसायी र पत्रकारका बीचमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता

विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानमा रहेका नेकपा एमालेका

कर्णाली राजमार्गमा सवारी दुर्घटना, एकजनाको शव फेला

सुर्खेत । कर्णाली राजमार्गमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु