२ फाल्गुन २०८२, शनिबार | February 14, 2026

एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक आज पनि



काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक आज पनि जारी रहनेछ । हिजोदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा १५ जनाले बिद्यान संसोधनका बारेमा आ आफनो धारणा राखेका थिए, जुन क्रम आज पनि जारी रहनेछ ।

आजको बैठक बिहान ११ः०० बजे देखी सुरु हुनेछ । हिजोको बैठकमा केन्द्रीय सदस्यहरु महेश रेग्मी, धर्म निरौला प्रेमल खनाल, प्रतापलाल श्रेष्ठ, भगवती नेपाल, कुमारी तामाङ, शेरबहादुर केसी, गणेश विक, उर्वादत्त पन्त, लोकबहहादुर डागी, धनप्रसाद गौतमलगायतले आ-आफनो धारणा राखिसकेका छन ।

विद्यान माथि ११ वटा प्रश्नावली बनाईएको र प्रत्येक सदस्यलाई सो बिद्यान माथी टिप्पणी गर्नका लागि ३-३ मिनेटको समय छुटाईएको छ । आजको बैठकमा बाँकी केन्द्रीय सदस्यहरुले आ आफनो धारणा राख्नेछन् ।

 

प्रकाशित मिति : १२ पुस २०८०, बिहिबार  ७ : ३६ बजे

युवामा नेतृत्व विकास गर्न ‘इमर्जिङ युथ स्पिकर सिजन थ्रि’ सम्पन्न, निश्चल भट्टराई प्रथम

बुटवल । युवाहरूमा नेतृत्व क्षमता, आत्मविश्वास र सार्वजनिक अभिव्यक्ति सीप

लुम्बिनी प्रादेशिक अस्पतालका २ सय बढी स्वास्थ्यकर्मी तथा कर्मचारीलाई उत्पेरणा तालिम

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत २ सय बढी

महाशिवरात्रि : पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो (फोटोफिचर)

काठमाडौँ । महाशिवरात्रि पर्वका अवसरमा पशुपति क्षेत्रमा साधुसन्त एवं टाढाबाट

ओलीलाई विजयी बनाउन एमालेद्वारा ३० बुँदे अपील सार्वजनिक

झापा । नेकपा एमालेले झापा निर्वाचन क्षेत्र नम्बर ५ मा