१२ श्रावण २०८१, शनिबार | July 27, 2024

बालकुमारी घटनाबारे छानबिन गर्न गृहमन्त्रालयद्वारा समिति गठन



काठमाडौं। ललितपुरको बालकुमारी क्षेत्रमा प्रहरीसँग भएको झडपमा गोली लागेर दुई जनाको मृत्यु भएपछि गृहमन्त्रालयले छानबिन समिति बनाएको छ ।

कोरियाली रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि उग्र बनेका युवाहरु प्रदर्शनमा उत्रिएर मन्त्रीको गाडीमा आगजनी गरेपछि प्रहरीको गोली लागेर दुई जनाको लागेर मृत्यु भएको थियो ।

प्रहरीले झडप नियन्त्रण गर्न अश्रुग्याँस प्रहार गरेपनि नियन्त्रणमा नआएपछि गोली चलाउन परेको जनाएको छ ।

उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्य नेतृत्वमा समिति गठन भएको हो । समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक बासु सिग्देल सदस्य छन् ।

 

 

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ४ : १३ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्