३० बैशाख २०८१, आइतबार | May 12, 2024

बुटवलको सडक खाना महोत्सवको प्रचार गर्न जनचेतना र्याली (फोटोफिचर)



बुटवल । आजबाट बुटवलमा सुरु हुने सडक खाना महोत्सवको उदघाटन पूर्व बृहद जनचेतना र्याली निकालिएको छ । बुटवल र यस आसपासमा क्रियाशील आदिबासी, जनजाती, भाषा र संस्कृति झल्कने झाँकी निकालिएको हो ।

कार्यक्रमस्थल कालिकापथ इट्टाभट्टाबाट निस्केको र्याली अस्पताल लाइन, मिलनचोक, तिनकुने हुँदै कार्यक्रमस्थल पुगेर समापन भएको थियो ।

र्यालीमा नेवारी, थारु, मगर समुदायको जातिय पहिचान र अन्य समुदायले संस्कृति झल्कने झाँकी प्रदर्शन गरेका थिए । उत्कृष्ट झाँकीलाई नगद सहित पुरस्कृत गरिने आयोजक होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघले जनाएको छ ।

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  ४ : ४१ बजे

संसदीय उपसमितिद्वारा मेलम्ची आयोजनाको अनुगमन

सिन्धुपाल्चोक । संसदको पूर्वाधार विकास समितिअन्तर्गतको खानेपानी उपसमितिले राष्ट्रिय गौरवको

चिदिका-रुपन्देही सम्पर्क समाजमा गीता ज्ञवाली

बुटवल । चिदिका-रुपन्देही सम्पर्क समाज बुटवलको अध्यक्षमा गीता ज्ञवाली चयन

गायक रवि ओडले गरे आत्मसमर्पण

धनगढी । नेपाल आइडल सिजन २ का विजेता रवि ओडले

एकीकृत समाजवादीको स्थायी कमिटीको बैठक आज पनि जारी

काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि

कोलकोता आइपिएलको प्लेअफमा

काठमाडौं । कोलकोता नाइट राइडर्स इण्डियन प्रिमियर लिग (आइपिएल) को