१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

मुख्यमन्त्री केदार कार्कीले लेखेनन ‘कोशी प्रदेश’



बिराटनगर । मुख्यमन्त्री केदार कार्कीले ‘कोशी प्रदेश’ नलेखी तमु ल्होसारको शुभकामना दिएका छन् ।

आफनोसमेत मतले प्रदेश १ लाई कोशी प्रदेश नामाकरण गर्न योगदान गरेका कार्कीले मुख्यमन्त्री भए पछि ‘कोशी प्रदेश’ उल्लेख नगरी तमु ल्होसारको शुभकामना दिएका हुन् ।

पुर्वी नेपालमा पहिचानबादी आन्दोलन जारी रहेको बेला उनीहरुको मागलाई ‘सम्मान गर्दै’ कोशी प्रदेश उल्लेख नगरेको हुन सक्ने अनुमान गरिएको छ ।

संविधान र राज्यले चिन्ने मुख्यमन्त्री पदको जिम्मेवारीमा रहेका कार्कीले कोशी प्रदेशको नाम उल्लेख नगरे पछि यस घटनालाई अर्थपुर्ण रुपमा हेरिएको छ ।

‘कोशी प्रदेश’ उल्लेख नभएको लेटर प्याड सार्वजनिक भए पछि उनी ‘कुन प्रदेशका मुख्यमन्त्री हुन ?’ भनेर प्रश्न गर्न थालिएको छ । सामाजिक सञ्जालभरी कुन प्रदेशका मुख्यमन्त्री हुन ? भनेर प्रश्न गर्न थालिएको छ ।  एकजनाले सामाजिक सञ्जालमा लेखेका छन, ‘सायद उनी लाबण्य प्रदेशका मुख्यमन्त्री होलान ।’

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  ११ : ०१ बजे

सङ्घीय सांसदलाई सम्पत्ति विवरण बुझाउन आग्रह

काठमाडौँ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूलाई कानुनबमोजिम

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवर्द्धनमा

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले

सेवानिवृत्तलाई करार सेवामा नराख्न सामान्य प्रशासन मन्त्रालयको निर्देशन

काठमाडौं । सरकारले कुनै सरकारी सेवाबाट अवकाश र उपदान प्राप्त

पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

काठमाडौँ । साउन महिना सुरु भएसँगै बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा