२ पुस २०८२, बुधबार | December 17, 2025

स्पेनिस ला लिग : गेटाफेमाथि रायो भ्यालेकानोको जित



काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रायो भ्यालेकानोले गेटाफेमाथि सहज जित निकालेको छ । गए राति भएको खेलमा गेटाफेलाई २-० गोलले हराउँदै भ्यालेकानो विजयी भएको हो ।

भ्यालेकानोका लागि सर्जियो क्यामेलेले दुई गोल गरेका थिए । उनले पहिलो हाफको इन्जुरी समय सुरुवाती गोल गरेका थिए भने ४७ औँ मिनेटमा दोस्रो गोल गरेका थिए ।

त्यसपछि खेलमा दुवैतर्फबाट थप कुनै गोल नभए पछि रायो भ्यालेकानो २-० गोलले विजयी भयो ।

यो जितसँगै रायो भ्यालेकानो १९ खेलबाट २३ अंक जोडेर तालिकाको ११ औँ स्थानमा छ । पराजित भएको गेटाफे २६ अंकसहित आठौँ स्थानमा छ ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  ८ : ०६ बजे

३ बजे सम्ममा ६५० मत खस्यो, राति १० बजे मतदान सकिने अनुमान

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व