३१ श्रावण २०८३, आइतबार | August 16, 2026

स्पेनिस ला लिग : गेटाफेमाथि रायो भ्यालेकानोको जित



काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रायो भ्यालेकानोले गेटाफेमाथि सहज जित निकालेको छ । गए राति भएको खेलमा गेटाफेलाई २-० गोलले हराउँदै भ्यालेकानो विजयी भएको हो ।

भ्यालेकानोका लागि सर्जियो क्यामेलेले दुई गोल गरेका थिए । उनले पहिलो हाफको इन्जुरी समय सुरुवाती गोल गरेका थिए भने ४७ औँ मिनेटमा दोस्रो गोल गरेका थिए ।

त्यसपछि खेलमा दुवैतर्फबाट थप कुनै गोल नभए पछि रायो भ्यालेकानो २-० गोलले विजयी भयो ।

यो जितसँगै रायो भ्यालेकानो १९ खेलबाट २३ अंक जोडेर तालिकाको ११ औँ स्थानमा छ । पराजित भएको गेटाफे २६ अंकसहित आठौँ स्थानमा छ ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  ८ : ०६ बजे

यो पार्टी पुनर्गठनको समय होइन, यो त जनतामा पुनर्जागरण गराउने बेला हो : ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यतिखेर पार्टी

आफै ग्यास बेच्ने निर्णयबाट पछि हट्यो निगम, सोमबारदेखि बिक्रेताबाट ग्यास बिक्री गरिने

काठमाडौँ । नेपाल आयल निगमले भदौ १ गते सोमबारदेखि सम्बन्धित

दोरम्बा हत्याकाण्डका सहिदको सपना अझै अधुुरो : नारायणकाजी श्रेष्ठ

रामेछाप । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले दोरम्बा

भाइरल ज्वरोपछि पूर्वाधारमन्त्री लम्साललाई सेनाको स्काई ट्रकबाट काठमाडौं ल्याइयो

काठमाडौं । सुदूरपश्चिमको पूर्वाधार अवस्थाको निरीक्षण तथा जनताका समस्या बुझ्न

बागलुङमा विपद् : आठ घरमा क्षति, ४० उच्च जोखिममा

बागलुङ । बागलुङ जिल्लाको पश्चिममा पर्ने निसीखोला गाउँपालिकामा विपद्का कारण