२ पुस २०८२, बुधबार | December 17, 2025

एशियन कपमा आयोजक कतारको विजयी शुरुवात, लेबनान ३-० ले पराजित



काठमाडौं । एशियन कप फुटबल प्रतियोगितामा आयोजक कतारले विजयी शुरुवात गरेको छ ।

उद्घाटन खेलमा कतारले लेबनानलाई ३-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो ।

यस खेलमा कतारका लागि आक्रम अफिफले २ गोल गरे भने अल्मोएज अलीले एक गोल गरेका थिए ।

एसियन कपको डिफेन्डिङ च्याम्पियन समेत रहेको कतारले यो जितपछि समुह ए मा महत्वपूर्ण ३ अंक हासिल गरेको छ ।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  ९ : ३३ बजे

राष्ट्रिय सभा निर्वाचन : सातै प्रदेशमा तोकियो मतदान स्थल र केन्द्र

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको लागि सात वटै

एमाले ११ औ महाधिवेशन : ८ बजे सकिँदै मतदान स्थल प्रवेशको समय

काठमाडौं । मतदानमा ढिलाई हुँदै गएका कारण नेकपा एमालेको ११

३ बजे सम्ममा ६५० मत खस्यो, राति १० बजे मतदान सकिने अनुमान

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा