२९ मंसिर २०८२, सोमबार | December 15, 2025

फर्निचर उद्योग भित्रबाट अवैध काठ बरामद



बुटवल । रुपन्देहीको सुद्धोधन गाउँपालिबाट अवैध सालका काठ बरामद गरिएको छ । ईलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी नायब निरिक्षक जनक थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले शनिबार राती सुद्धोधन वडा न.१ बेलवा स्थित दिपक फर्निचर तथा सहमिलमा लुकाईछिपाई राखिएको अवैध काठ बरामद गरेको हो ।

प्रहरीका अनुसार ६३ थान सालका चौकस बरामद भएको र बरामद भएको काठको बजारमुल्य रु.१लाख ६५ हजार पर्र्न जाने अनुमान गरिएको छ ।

बरामद भएको काठ सबडिभिजन कार्यालयलाई जिम्मा लगाईएको ईलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी नायब निरिक्षक जनक थापाले बताए ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ११ : २९ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले