८ श्रावण २०८३, शुक्रबार | July 24, 2026

फर्निचर उद्योग भित्रबाट अवैध काठ बरामद



बुटवल । रुपन्देहीको सुद्धोधन गाउँपालिबाट अवैध सालका काठ बरामद गरिएको छ । ईलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी नायब निरिक्षक जनक थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले शनिबार राती सुद्धोधन वडा न.१ बेलवा स्थित दिपक फर्निचर तथा सहमिलमा लुकाईछिपाई राखिएको अवैध काठ बरामद गरेको हो ।

प्रहरीका अनुसार ६३ थान सालका चौकस बरामद भएको र बरामद भएको काठको बजारमुल्य रु.१लाख ६५ हजार पर्र्न जाने अनुमान गरिएको छ ।

बरामद भएको काठ सबडिभिजन कार्यालयलाई जिम्मा लगाईएको ईलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी नायब निरिक्षक जनक थापाले बताए ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ११ : २९ बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा, कालो बजारीको रकम फिर्ता गराइयो

सुर्खेत । सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

तिलोत्तमाबाट ठुलो परिमाणको ब्राउनसुगर सहित १ जना पक्राउ

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका ९ मंगलापुरबाट ठुलो परिमाणको लागुऔषध

अन्दाज र परीक्षणको भरमा राज्य सञ्चालन गरिए देश ठप्प अवस्थातर्फ उन्मुख हुन सक्छ : राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमालले राजनीतिक भविश्यबाणी गर्दै ‘देश ठप्प

बाँकेमा वाम दलहरुले संयुक्तरुपमा मनाए पुष्पलाल स्मृति दिवस

नेपालगन्ज । बाँकेमा क्रियाशील वाम दलहरुले संयुक्तरुपमा नेपाल कम्युनिस्ट पार्टीका

४२ करोडको बैंकिङ कसुर प्रकरण : व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं। उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी