१८ असार २०८३, बिहिबार | July 2, 2026

प्रधानमन्त्री कप क्रिकेट : आज तीन खेल हुने



काठमाडौं । जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज तीन खेल हुँदै छन् । आज भैरहवा क्रिकेट मैदानमा लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश खेल्दैछन् ।

लुम्बिनी प्रदेशले आफ्नो पहिलो खेलमा जित हासिल गरेको थियो भने सुदूरपश्चिम प्रदेशले आफ्नो पहिलो खेल खेल्दै छ । लुम्बिनीले आफ्नो पहिलो खेलमा गण्डकी प्रदेशलाई ४ विकेटले पराजित गरेको थियो ।

त्यस्तै आजको दोस्रो खेल टियु क्रिकेट मैदानमा मधेश प्रदेश र त्रिभुवन आर्मी क्लबबीच हुँदैछ । मधेश प्रदेशले आफ्नो पहिलो खेलमा कोशी प्रदेशलाई ७ विकेटले हराउदै शानदार शुरुवात गरेको छ भने त्रिभुवन आर्मी क्लबको यो पहिलो खेल हुने छ । त्यसैगरी आज तेस्रो खेल एपीएफ क्लब र कोशी प्रदेशबीच मुलपानी क्रिकेट मैदानमा हुँदैछ ।

एपीफले आफ्नो पहिलो खेलमा बागमती प्रदेशलाई पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट शुरुवात गरेको छ भने कोशी प्रदेशले आफ्नो पहिलो खेलमा हार बेहोरेको छ ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ८ : ४३ बजे

सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

कर्णाली बस दुर्घटनाप्रति प्रचण्डबाट दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

प्रतिनिधिसभाबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक,

पत्रकार र व्यवसायीबीचको फुटसल प्रतियोगिता बराबरीमा सम्पन्न

नेपालगन्ज । नेपालगन्जमा व्यवसायी र पत्रकारका बीचमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता

विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानमा रहेका नेकपा एमालेका