३० भदौ २०८३, मंगलबार | September 16, 2026

बुधबार सेयर बजार दोहोरो अंकले गिरावट, पौने १० अर्बको कारोबार



काठमाडौं। सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । बुधबार १२.१० अंकले ओरालो लागेको सेयर बजार २१६३।०६ विन्दुमा आएर बन्द भएको छ ।

यसदिन ३०० कम्पनीको ३ करोड ३५ लाख २५ हजार ७०२ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ७६ करोड ८९ लाख ६९ हजार ८६८ रुपैयाँको कारोबार भएको छ ।

यसदिन ६३ कम्पनीको सेयरमूल्य बढ्दा १८० कम्पनीको घटेको छ भने ४ कम्पनीको स्थिर छ ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  ३ : १५ बजे

ठमेलमा शान्ति भङ्ग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं

अलमलमा नपरी कांग्रेस महाधिवेशनमा जुट्न सभापति थापाको आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज

रास्वपा सभापति लामिछानेले फेरि बोलाए सर्वदलीय बैठक, यस्ता छन् एजेन्डा

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक

नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज