११ श्रावण २०८१, शुक्रबार | July 26, 2024

नेपालगन्जका विद्यालयहरुलाई ३ दिन जाडो बिदा



नेपालगन्ज । लगातारको शितलहर र अत्याधिक चिसो बढेपछि नेपालगन्ज उपमहानगर अन्तर्गतका विद्यालयहरुलाई ३ दिन बिदा दिइएको छ । उपमहानगरको शिक्षा, युवा तथा खेलकुद महाशाखाले आज सूचना जारी गर्दै ४ गते देखि ६ गते सम्मका लागि विदाको सूचना जारी गरेको छ ।

सूचनामा अत्याधिक जाडोसँगै शितलहर बढेर विद्यालय संचालन गर्न कठिनाई परेको उल्लेख गरिएको छ । सूचनामा उपमहानगर अन्तर्गत सामुदायिक, संस्थागत र धार्मिक विद्यालयहरुलाई विदा हुने उल्लेख छ ।

नेपालगन्ज र यस आसपासमा केहीदिन देखि चलेको शितलहरले अत्याधिक चिसो बढेपछि जनजिवन प्रभावित बनेको छ । नगरबासीका लागि आगो ताप्न भन्दै नेपालगन्ज उपमहानगरले चोक चोकमा मुढा जलाएर धुनी जगाएको छ भने दैनीक ज्यालादारी श्रमिकहरुलाई चिसो कै कारण समस्यामा परेका छन् ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  ६ : ३४ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान