२५ भदौ २०८३, बिहिबार | September 10, 2026

सालकको खपेटा नियन्त्रण लिन खोज्दा प्रहरीमाथि आक्रमण, दुई जना पक्राउ



धनगढी । कैलालीमा सालकको खपेटा समात्ने क्रममा दुई जना प्रहरी अधिकारी घाइते भएका छन्।

घाइते हुनेमा इलाका प्रहरी कार्यालय सुख्खडका कार्यालय सहयोगी इन्द्रप्रकाश चौधरी र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरका हवल्दार सुरज कठायत रहेका छन्। उनीहरूमाथि बिहीबार बर्दगोरिया गाउँपालिका–६ मुढामा आक्रमण भएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ। सालकको खपेटा समात्दा त्यहाँ रहेका केही युवाले उनीहरूमाथि आक्रमण गरेका हुन्।

उनीहरूको अहिले स्थानीय अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये एकको अवस्था समान्य र एकको गम्भीर रहेको छ। प्रहरीले १० किलो सालकको खपेटासहित जोशीपुर गाउँपालिका–४ का ३२ वर्षीय प्रेम चौधरी र कैलाली भजनी नगरपालिका–८ का ३५ वर्षीय पर्शुराम चौधरीलाई पक्राउ गरेको छ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहिबार  ८ : ४९ बजे

विपद् व्यवस्थापनका लागि संसदीय विशेष समिति गठन गर्न विपक्षी दलको माग

काठमाडौं । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूले भोटेकोशी बाढीपछि उद्धार,

ठगी मुद्दामा काठमाडौंमा पक्राउ परेका पूर्वनापी कर्मचारी ठाकुरलाई पर्सा ल्याइँदै

वीरगञ्ज। ठगी तथा विश्वासघातसम्बन्धी मुद्दामा काठमाडौंमा पक्राउ परेका नापी कार्यालयका

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गोरीकुमारी यादवले पदबाट राजीनामा

भोटेकोशी बाढी : मालसामान बगायो, व्यवसायी समस्यामा

काठमाडौँ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

१२ संघीय अस्पतालमा कम्तीमा ५० शव अट्ने शवगृह बनाउन नीतिगत निर्णय

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विपद् तथा महाविपद्का