२ भदौ २०८३, मंगलबार | August 19, 2026

घाना अफ्रिकन कपबाट बाहिरियो



काठमाडौं । घाना अफ्रिकन कप अफ नेसन्सबाट बाहिरिएको छ । गएराती सम्पन्न समूह चरणको अन्तिम खेलमा घाना मोजाम्बेकसँग २-२ गोलको बराबरीमा रोकिएपछि घाना प्रतियोगिताबाट बाहिरिएको हो ।

समुह ‘बी’ मा रहेको घाना यो बराबरीपछि ३ खेलबाट २ अंकसहित तेस्रो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको हो । चार पटक अफ्रिकन कप जितेको घाना यस प्रतियोगितामा पहिलो खेलमा केप भेर्डेसँग २-१ गोलले पराजित भएको थियो भने दोस्रो खेलमा इजिप्टसँग बराबरीमा रोकिएको थियो ।

अफ्रिकन कपमा समूह ‘ए’ बाट इक्वेटोरियल गिनी र नाइजेरिया तथा केप भेर्डे र इजिप्ट दोस्रो चरणमा पुगेका छन् । तेस्रो स्थानमा रहेका शीर्ष चार देश दोस्रो चरणमा पुग्ने छन् । आयोजक आइभरी कोष्ट समूह ‘ए’ बाट ३ खेलमा ३ अंकसहित तेस्रो स्थानमा छ भने दोस्रो चरणमा पुग्ने सम्भावना जीवितै छ ।

त्यस्तै, समूह ‘ए’ बाट गिनी बिसाउ तथा समूह ‘बी’ बाट घाना र मोजाम्बेक प्रतियोगिताबाट बाहिरिएका छन् ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ८ : ३६ बजे

जनकवि श्रेष्ठको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

काठमाडौँ । नेपाली र नेपाल भाषाका अग्रणी स्रष्टा, जनकवि दुर्गालाल

केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ

काठमाडौँ । केवाइसी अपडेट (व्यक्तिगत विवरण अद्यावधिक गर्ने काम) का

कांग्रेस १५औँ महाधिवेशन : वडा अधिवेशन भदौ २४ देखि, केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ सम्म

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन भदौ २४

मन्त्रीहरूका कारण नैराश्यता बढयो, प्रधानमन्त्रीज्यु नियन्त्रण गर्नुहोस् : वर्षमान पुन

काठमाडौं । प्रतिनिधिसभामा सरकारका मन्त्रीहरूलाई प्रधानमन्त्री बालेन्द्र शाहले नियन्त्रण गर्नुपर्ने

अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह

काठमाडौँ । नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति