१२ श्रावण २०८१, शनिबार | July 27, 2024

राष्ट्रियसभा निर्वाचन: मधेशमा गठबन्धनका ढुंगाना र चौधरी विजयी, गण्डकीमा मनरुपा विजयी



काठमाडौं । राष्ट्रियसभाको निर्वाचनमा मधेश प्रदेशको दुई सिटमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

आज भएको निर्वाचन पछि गरिएको मतगणनामा कांग्रेसका आनन्दप्रसाद ढुंगाना र जनता समाजवादी पार्टीकी पूजा चौधरी निर्वाचित भएका हुन् ।

कांग्रेस उम्मेदवार ढुंगानाले ७ हजार ३ सय ७० मतभार पाएका छना् । यस्तै जसपाकी चौधरीले ७ हजार ९ सय २९ मतभार ल्याएकी छिन् ।

मधेशमा खाली दुई सिटमध्ये अन्य कोटामा कांग्रेसका ढुंगाना र महिला कोटामा जसपाकी चौधरीले उम्मेदवारी दिएका थिए ।

यस्तै, गण्डकीमा महिला क्लष्टरमा नेकपा माओवादी केन्द्रकी मनरुपा शर्मा विजयी भएकी छन् । शर्माले ३ हजार ६ सय ६० मतभार पाइन । एमालेकी सम्झना देवकोटाले २ हजार ५ सय ५३ मतभार पाइन् ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहिबार  ४ : ४९ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान