७ चैत्र २०८२, शनिबार | March 22, 2026

बुटवल उद्योग वाणिज्य संघमा ‘रुफ अफ द वल्र्ड’ कार्यक्रम सञ्चालन



बुटवल । बुटवल उद्योग वाणिज्य संघमा युएसएआईडिको ‘रुप अफ द वल्र्ड’ कार्यक्रम सञ्चालन भएको छ । संघमा रहेको व्यवसायिक सेवा इकाईलाई प्राविधिक सहयोग गर्नेगरी ‘रुप अफ द वल्र्ड’ कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

त्यसको लागि बुटवल उद्योग वाणिज्य संघ र अध्यान्त फण्ड म्यानेजमेन्ट लि. बिच दुई पक्षीय सम्झौता भईसकेको छ । उक्त सम्झौता पत्रमा संघको तर्फबाट अध्यक्ष हरीप्रसाद अर्याल र अध्यान्त फण्ड म्यानेजमेन्ट लिमिटेडको तर्फबाट सञ्चार तथा समन्वय प्रवन्धक निश्चल सिंह भण्डारीले हस्ताक्षर गरेका छन ।

यो सम्झौतासैग ‘रुप अफ द वल्र्ड’ परियोजना अन्तरगत रहेर नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार गर्ने तथा साना तथा मझौला उद्योग व्यवसायीहरुलाई आवश्यक व्यवसायिक सेवा प्रदान गर्नको लागि संघमा रहेको व्यवसायिक सेवा इकाईलाई प्राविधिक सहयोग गर्नेछ । ‘रुप अफ द वल्र्ड’ परियोजनाले साना तथा मझौला व्यवसायीलाई व्यवसाय विस्तारको लागि योजना निर्माण गर्नुको साथै शेयर पुँजी समेत प्रदान गर्ने गर्दछ ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ४ : ३३ बजे

यसअघि छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौँ । सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

पाल्पामा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु

पाल्पा । पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा तीनजनाको मृत्यु

उज्यालो नेपाल पार्टीद्वारा प्रधानमन्त्री कार्कीलाई धन्यवाद

काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मुलुक

प्रतिकिलो रु १० मा पनि बिक्दैन आलु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी मुख्यालय तानिए

काठमाडौँ । कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा