२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

सुनवलमा बस र टिपर ठोक्किँदा १७ जना घाइते



काठमाडौं । पश्चिम नवलपरासीको सुनवलमा बस र टिपर ठोक्किँदा १७ जना घाइते भएकाछन् ।

काठमाडौँबाट बाजुरातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेशको ०१(००१ ख ३४८० नम्बरको बस र बुटवलबाट सुनवलतर्फ आउँदै गरेको लु।२ ख १६९६ नम्बरको टिपर गएराति आपसमा ठोक्किँदा दुर्घटना भएको हो।

सुनवलको गैरे पेट्रोल पम्प नजिकै भएको दुर्घटनाका घाइतेमध्ये नवलपरासी देवचुली नगरपालिका( १२ का ३२ वर्षीय प्रकाश न्यौपानेको अवस्था गम्भीर छ।
घाइतेहरुदलाई तत्कालै उद्दार गरी उपचारका लागि नजिकैको देवदह मेडिकल कलेज र बुटवल पठाइएको छ ।

बसमा ३५ यात्रु सवार थिए । दुर्घटनापछि टिपर चालक नवलपरासीको सुनवल( १० का २८ वर्षीय सुनिल दर्जीलाई प्रहरीले पक्राउ गरेको छ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ९ : ३० बजे

देउवाको अपिल : ‘शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ’

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा करिब साढे पाँच

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर

अर्ना र चराचुरुङ्गीले परिचित कोशी टप्पु, पर्यटकका रोजाइमा

सुनसरी । दुर्लभ वन्यजन्तु, सयौँ प्रजातिका चराचुरुङ्गी र प्रकृतिमा आधारित

सुदुरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको बैठक आज अपराह्न ५ः०० बजे बस्दैछ

किशोर श्रेष्ठको रिहाइको माग गर्दै पत्रकार महासंघको धर्ना

काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै नेपाल