१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

एमाले संसदीय दलको बैठक जारी



काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक बसिरहेको छ । शनिबारबाट सुरु भएको संसदीय दलको बैठकमा अहिले सांसदहरुले आ-आफ्नो धारणा राखिरहेका छन् ।

नयाँबानेश्वरस्थित संसद भवनको लोत्से हलमा जारी बैठकमा सोमबारबाट सुरु हुने संसदको अधिवेशनमा पार्टीले खेल्नुपर्ने भूमिकाका विषयमा सांसदहरुले आ-आफ्नो धारणा राखिरहेका हुन् ।

बैठक सोमबार नै सकिने एमालेले जनाएको छ ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  २ : ५९ बजे

ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीले पछिल्लो समय

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक

ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग

काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कप्तानगञ्ज घटना : गृहमन्त्री आएपछि मात्रै शव उठाउने रविन्द्र मेहेताका परिवारको अडान

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर घाइते

पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा