३ असार २०८१, सोमबार | June 17, 2024

विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग सुन छानबिन समितिले लियो बयान



काठमाडौं, २५ माघ । सुन तस्करीको अध्ययन गर्न गठित छानबिन समितिले ६० किलो सुन तस्करी प्रकरण मुछिएका विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग बयान लिएको छ ।

समितिले बिहीबार उनीसँग बयान लिएको हो । सुन तस्करी प्रकरणमा पक्राउ परेका बेल्जियन नागरिक दावा छिरिङसँग पटक–पटक कुराकानी भएको देखिएपछि उनीसँग बयान लिइएको हो ।

यसअघि भण्डारीसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पनि सोधपुछ गरेको थियो ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहिबार  ५ : १५ बजे

बजेट जनता र राष्ट्रको पक्षमा : प्रधानमन्त्री

चितवन ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले ल्याएको नीति कार्यक्रम

प्रतितोला छ सयले घट्यो सुनको मूल्य

काठमाडौं । बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु छ

काठमाडौंको कपनबाट ६ किलो सुन सहित चिनियाँ नागरिक पक्राउ

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले राजधानीबाट करिब ६

आइडा–२१ बैठकको अध्यक्षता गर्न विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक नेपालमा

काठमाडौं । विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोसेनवर्ग

काठमाडौंमा पेट्रोलियम पदार्थको अभाव

काठमाडौं । ट्यांकर व्यवसायीहरूका विभिन्न संघ संस्थाको विरोधका कारण काठमाडौं