१० चैत्र २०८२, मंगलबार | March 24, 2026

भारतीय प्रहरीबाट डेढ किलो चरेससहित रुकुमका भीम रोका पक्राउ



नेपालगन्ज । भारतीय अर्ध सैनिक बल एसएसबी ४२ औँ टोलीले डेढ किलो चरेससहित एक नेपालीलाई पक्राउ गरेको छ । सशस्त्र सीमा बल, बहराइचको डिप्टी कमाण्डेन्ट अप्रेशनको बोर्डर पोष्ट निबियाबाट प्राप्त सूचनाका आधारमा एसएसबी ४२ औँ टोलीले चरेस सहित एकजना नेपालीलाई पक्राउ गरेको हो ।

एसएसबी र रुपईडिहा प्रहरीको संयुक्त गस्तीका क्रममा भारतीय भूभागमा रहेको बोर्डर पोस्ट नं ६५१/०४ बाट रुकुमका भीमबहादुर रोकालाई पक्राउ गरिएको हो । रोकाले काँधमा झोला बोकेर गइरहेको अवस्थामा प्रहरीलाई देख्नासाथ खोज्दा गस्ती टोलीले पक्राउ गरेको हो ।

४२ औँ सशस्त्र सीमा बल बहराइच–१ का कार्यवाहक कमाण्डेन्ट राज रञ्जनले पक्राउ परेका रोकालाई आवश्यक कारबाहीका लागि बहराइच चलान गरिएको बताए ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  ५ : २० बजे

भूमि आयोगद्वारा नेपालगन्जमा जग्गा नापजाँच सुरु

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले नेपालगञ्ज

मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण छवटा उडान रद्द

काठमाडौँ । मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण आज त्रिभुवन

रास्वपाले बोलायो केन्दीय समितिको बैठक, संसदीयदलको नेता चयन गर्ने एजेण्डा

काठमाडौं । जननिर्वाचित नयाँ सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र

कर्तव्य ज्यान मुद्दाका बाल बिज्याईकर्ता पक्राउ

बुटवल । गत चैत्र ३ गते बीभत्स तरिकाले हत्या गरिएकी

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११