१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

कांग्रेस पदाधिकारीको बैठक आह्वान



काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी बैठक बोलाइएको छ । महासमिति बैठकको विषयकेन्द्रित छलफलका लागि बिहीबार नै बस्नेगरी पदाधिकारी र पूर्वपदाधिकारी बैठक कांग्रेसले बोलाएको हो ।

ललितपुरको गोदावरीमा गत सोमबारदेखि कांग्रेस महासमिति बैठक बसिरहेको छ । बिहीबार महासमिति बैठक समापन गर्ने कांग्रेसको तयारी छ ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहिबार  १२ : २७ बजे

गुल्मीमा भएको सडक दुर्घटनामा व्यवसायीको निधनले शोकमा वालिङ

वालिङ । सोमबार गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण यतिबेला

दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक

लमजुङ । यस वर्षको दसैँ अवधिमा चक्रीय अन्नपूर्ण चक्रीय पदमार्गमा

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विकास कार्यालय

धादिङ । कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर

ह्यारी केनलाई बालोन डी’ओर, २५ वर्षपछि इंग्ल्यान्डका खेलाडीलाई उपाधि

काठमाडौं । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार