४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

आइसीसी विश्वकप क्रिकेट लिग-२ : नेपालले गुमायो तेस्रो विकेट



काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले सस्तैमा तेस्रो विकेट गुमाएको छ । नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गरिरहेको कुशल मल्ललाई जम्मा दुई रनमा तेस्रो विकेटका रुपमा गुमाएको हो । मल्लको विकेट आर्यन दत्तले लिएका हुन् ।

यसअघि दोस्रो विकेटका रुपमा सात रन बनाएका अनिल शाहलाई गुमाएको थियो । पहिलो विकेटमा रुपमा १७ रन बनाएका आशिफ शेखलाई गुमाएको थियो ।

नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको छ । शाह र शेखको विकेट भिभियन किंग्माले लिएका हुन् । १८ ओभरमा नेपालले तीन विकेटको क्षतिमा ७५ रन बनाएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  १० : ४८ बजे

फ्रान्सको कब्जामा रहेको न्यू क्यालेडोनिया टापूमा हिंसात्मक प्रदर्शन

काठमाडौं । फ्रान्सबाट १६ हजार किलोमिटर टाढा दक्षिण प्रशान्त महासागरमा

धरौटीमा रिहा भए रवि ओड

काठमाडौं । नेपाल आइडल फेम गायक रवि ओड धरौटीमा रिहा

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही जेठ ७ गते

पर्यटन प्रवर्द्धन गर्न ठमेलमा हस्तकला मेला

काठमाडौं । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको प्रमुख पर्यटकीय गन्तव्य

काठमाडौं उपत्यकामा पनि तापक्रम बढ्ने

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको