१९ असार २०८३, शुक्रबार | July 3, 2026

नेदरल्यान्डसविरूद्ध पहिले बलिङ गर्दै नेपाल



काठमाडौं । त्रिकोणात्मक टी-२० क्रिकेट शृङ्खलाअन्तर्गत नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिला बलिङ गर्ने भएको छ । टियु क्रिकेट मैदानमा नेपालविरुद्ध नेदरल्यान्ड्सले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो ।

आजको खेलमा नेपालले एक परिवर्तन गरेको छ । ओपनर अनिल शाहलाई बेन्चमा राख्दै कुशल भुर्तेल खेलमा फर्किएका छन् । हिजो खेलमा अनिल शाह ओपनिङमा आउँदा भुर्तेल बेन्चमा थिए ।

यस्तै ललित राजवंशी आज पनि बेन्चमै छन् । यो सिरिजको फाइनलमा पुग्नका लागि नेपाललाई आज जित्नैपर्ने दबाब छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  ११ : २७ बजे

रोमाञ्चक खेलमा क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ मा

काठमाडौं । इन्जुरी समयको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको निर्णायक

पूर्वसांसद कोइरी पक्राउ

महोत्तरी । नेकपा (एमाले)का नेता एवं प्रतिनिधिसभाका पूर्वसदस्य महोत्तरीको गौशाला-२

विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन

काठमाडौं । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत

अस्ट्रियालाई पराजित गर्दै स्पेन अन्तिम १६ मा

काठमाडौं । मिकेल ओयार्जाबालको दुई गोल र पेड्रो पोरोको शानदार

देशभर मनसुनी प्रभाव कायम, आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि