१ पुस २०८२, मंगलबार | December 16, 2025

नेदरल्यान्डसविरूद्ध पहिले बलिङ गर्दै नेपाल



काठमाडौं । त्रिकोणात्मक टी-२० क्रिकेट शृङ्खलाअन्तर्गत नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिला बलिङ गर्ने भएको छ । टियु क्रिकेट मैदानमा नेपालविरुद्ध नेदरल्यान्ड्सले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो ।

आजको खेलमा नेपालले एक परिवर्तन गरेको छ । ओपनर अनिल शाहलाई बेन्चमा राख्दै कुशल भुर्तेल खेलमा फर्किएका छन् । हिजो खेलमा अनिल शाह ओपनिङमा आउँदा भुर्तेल बेन्चमा थिए ।

यस्तै ललित राजवंशी आज पनि बेन्चमै छन् । यो सिरिजको फाइनलमा पुग्नका लागि नेपाललाई आज जित्नैपर्ने दबाब छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  ११ : २७ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज