३ जेष्ठ २०८१, बिहिबार | May 17, 2024

जसपा नेपालले बोलायो आकस्मिक बैठक



काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको कार्यकारिणी समितिको बैठक बस्दैँछ । संक्रमणकालिन न्याय सबन्धी बिषय र राष्ट्रियसभा अध्यक्षका बिषयमा नेपाली कांग्रेससँग सहमति हुन नसके पछि राजनीति नयाँ शिराबाट अघि बढिरहेको सन्दर्भमा जसपाले आकस्मिक बैठक बोलाएको हो ।

यसैबिच, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सचिवालय बैठक हालै सम्पन्न गरेको छ भने अध्यक्ष केपी शर्मा ओली सचिवालय बैठकको निष्कर्षसहित वालुवाटारस्थित प्रधानमन्त्री निवास, पुग्दैछन ।

सोही बैठक लगत्तै जनमत पार्टीका अध्यक्ष सिके राउत वालुवाटार पुगेका छन भने राष्ट्रिय स्वतन्त्र पार्टीका सचिवलाय बैठक पनि जारी रहेको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  ९ : १५ बजे

पर्यटकीयस्थल रारामा प्लास्टिकजन्य वस्तु छोड्न नपाइने

मुगु । सुन्दर पर्यटकीयस्थल रारा घुम्ने पर्यटकले अब प्लास्टिकजन्य वस्तु

पत्रकार महासंघका पूर्व महासचिव केसीकी आमाको निधनको शोकमा श्रद्धाञ्जली सभा

नेपालगन्ज । नेपाल प्रेस युनियनका नेता, नेपाल पत्रकार महासंघका पूर्व

संसद् कांग्रेसको तरुण क्लब होइन : योगेश भट्टराई

काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले)का सांसद योगेश भट्टराईले संसद्‌लाई

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेसले शुक्रबार बिहान बस्ने गरि संसदीय कार्यसमिति

सभामुखका कारण संसदमा अप्रिय अवस्था निम्तियो : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सभामुख देवराज घिमिरेका