१६ बैशाख २०८१, आइतबार | April 28, 2024

निर्णय गर्ने अधिकार सभापति लामिछानेलाई



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को बैठकले विकसित सम्भावित नयाँ राजनीतिक घटनाक्रमबारे निर्णय लिने अधिकार सभापति रवि लामिछानेलाई सुम्पिएको छ ।

आज बिहान बसेको पार्टीको बैठकले सम्भावित नयाँ राजनीतिक घटनाक्रमबारे निर्णय लिने अधिकार सभापति लामिछानेलाई सुम्पिएको हो ।

सत्ता समीकरण परिवर्तनको सम्भावना देखिएकाले त्यसबारे निर्णय लिने अधिकार सभापति लामिछानेलाई दिइएको रास्वपा महामन्त्री मुकुल ढकालले बताए ।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंग्याउनेबारे पनि सहमति गर्नु पर्ने भएकाले सभापतिलाई त्यसको अधिकार दिएको उनले बताए ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  ९ : ५७ बजे

फाकफोकथुम गाउँपालिकाबाट इलाम-२ को मतगणना शुरु

इलाम । इलाम-२ मा मतगणना शुरु भएको छ । मुख्य

नेपाल र इण्डियन चेम्बर अफ कमर्सबीच आर्थिक सहकार्यको समझदारी

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र इण्डियन चेम्बर अफ

नेपाल अन्तर्राष्ट्रिय लगानीको उत्कृष्ट गन्तव्य : अर्थमन्त्री पुन

काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीको उत्कृष्ट गन्तव्य रहेको

बझाङमा सर्वदलीय बैठकको तयारी

बझाङ । बझाङमा मतपेटिका सङ्कलन पूरा भएसँगै मतगणनाका लागि सर्वदलीय

इलाममा ११ बजेपछि मतगणना

इलाम । इलाम क्षेत्र नं २ मा शनिबार भएको प्रतिनिधिसभा