४ श्रावण २०८३, सोमबार | July 20, 2026

शीतलनिवासमा नवनियुक्त ३ मन्त्रीको सपथ



काठमाडौं । नयाँ सत्ता समीकरण बनेपछि नियुक्त गरिएका नयाँ मन्त्रीहरुको सपथ ग्रहण भएको छ ।

राष्ट्रपति निवास शीतल निवासमा नवनियुक्त मन्त्रीहरु पदम गिरी, हितबहादुर तामाङ र डोरप्रसाद अर्यालको सपथ ग्रहण भएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ मन्त्रीहरुलाई सपथ दिलाएका हुन् । तीन जना मन्त्रीहरुको अहिले कुनै जिम्मेवारी तोकिएको छैन । उनीहरुले विनाविभागीय मन्त्रीको रुपमा सपथ लिएकाहुन् ।

समारोहमा उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री प्रचण्ड, सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ लगायतका विशिष्ठ व्यक्तित्वहरु सहभागी थिए ।

कांग्रेससँगको गठबन्धन तोडेर प्रधानमन्त्रीले प्रचण्डले सोमबार बिहान एमाले, रास्वपासहितको नयाँ गठबन्धन बनाएका हुन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  ५ : ४७ बजे

कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९३० पुग्यो

बुनिया । कङ्गोमा फैलिएको इबोलाको प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या कम्तीमा

‘लेबल’ नभएका र न्यून गुणस्तरका खाद्यवस्तु बिक्री नगर्न विभागको आग्रह

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लेबल नभएका,

बुधबारदेखि वर्षा कम हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि वर्षा क्रमश

पुँजी बजार छलफलकै दिन नेप्सेमा उत्साह, परिसूचक ४१.७० अंकले बढ्यो

काठमाडौं । साताको कारोबारमा नेपाली शेयर बजारले उल्लेखनीय सुधार देखाएको

पुँजी बजार सुधारका एजेन्डासहित प्रधानमन्त्रीसँग सरोकारवालाको छलफल, लगानीमैत्री नीति ल्याउने प्रतिबद्धता

काठमाडौं । पुँजी बजार, धितोपत्र तथा बिमा क्षेत्रका प्रतिनिधिहरूले प्रधानमन्त्री