२४ फाल्गुन २०८२, आइतबार | March 8, 2026

पिएसजी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा



काठमाडौं । पिएसजी युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ ।

च्याम्पियन्स लिगको राउण्ड १६ अन्तर्गतको दोस्रो लिगमा रियल सोसियडाडलाई २-१ गोल अन्तरले पराजित गर्दै समग्रमा ४-१ को नतिजा सहित पिएसजी क्वाटरफाइनलमा पुगेको हो ।

पिएसजीको जितमा किलियन एम्बाप्पेले दुवै गोल गरेका थिए । उनले खेलको १६ औं र ५६ औं मिनेटमा गोल गरेका थिए । त्यस्तै रियल सोसियडाडका लागि एक गोल मिकेल मेरिनोले गरेका थिए ।

यसअघि पहिलो लिगमा पिएसजीले २-० को जित निकालेको थियो ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  ८ : १९ बजे

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

१३२ स्थानको मतगणना सार्वजनिक, रास्वपाका १०४ उम्मेदवार विजयी

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी

सरकारको नेतृत्व रवि लामिछानेले गरे राम्रो : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पाटीका अध्यक्ष हर्क साम्पाङले आगामी सरकारको

सन्दर्भ अन्तरराष्ट्रिय महिला दिवस : अन्धकारमा ज्योति बाल्न सङ्घर्षरत महिला

काठमाडौँ । नेपालमा महिलाहरूमा दृष्टिविहीनताको भार पुरुषभन्दा बढी छ ।

महिला सशक्त भएमा राष्ट्र नै समृद्धिका मार्गमा अगाडि बढ्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा,