१० चैत्र २०८२, मंगलबार | March 24, 2026

लुम्बिनी सरकारलाई दिएको समर्थन माओवादीबाट फिर्ता



बुटवल । नेकपा माओवादी केन्द्रले लुम्बिनी सरकारलाई दिँदै आएको समर्थन समर्थन फिर्ता लिएको छ ।

माओवादीको  लुम्बिनी प्रदेशसभा संसदीयदलका नेता जोखबहादुर महरा र मुख्सचेतक इन्द्रजित थारुले मुख्यमन्त्री डिल्ली चौधरीलाई पत्र लेख्दै सरकारलाई समर्थन नरहेको जनाएका छन् ।

माओवादीबाट सरकारमा सहभागी मन्त्री धनबहादुर मास्की र कृष्णा केसी (नमुना)लाई मुख्यमन्त्री चौधरीले पदबाट बर्खास्त गरे लगत्तै माओवादीले समर्थन फिर्ता लिएको हो । मास्की अर्थ र केसी सहरी विकास मन्त्री थिए।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  १ : ०४ बजे

पञ्चाङ्ग तथा भित्तपात्रो प्रकाशन गर्न शुल्क तिरेर स्वीकृति लिनुपर्ने

नेपालगन्ज । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले अनुमति बिना पात्रो

ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, जवाफको प्रतीक्षामा निगम

काठमाडौं । इरानमाथि अमेरिका र इजरायलले संयुक्त रूपमा हवाई कारबाही

२३ अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । यो साता कारोबारको लगातार तेस्रो दिन नेपाल स्टक

झापामा ‘बर्ड फ्लु’ देखियो, पंक्षीजन्य वस्तु ओसारपसारमा रोक

झापा । झापाका दमक नगरपालिका र झापा गाउँपालिकामा व्यावसायिक रूपमा

यस्तो छ सभापति थापाले प्रस्ताव गरेको १५ औं महाधिवेशनको कार्यतालिका

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकमा सभापति गगन