१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

एमाले रघुवीर महासेठको नेतृत्वमा सरकारमा सहभागी बन्दै



काठमाडौं । नेकपा एमालेले सरकारमा रघुवीर महासेठको नेतृत्वमा मन्त्रीहरु पठाउने भएको छ ।

उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नेतृत्व महासेठले गर्ने भएका छन् । महासेठले यसअघि पनि भौतिक योजना र परराष्ट्र मन्त्रालयको नेतृत्व गरिसकेका छन् ।

एमालेबाट एक राज्यमन्त्रीसहित ८ मन्त्री बन्ने भएका छन् । पदम गिरीले यसअघि नै सपथ लिइसकेका छन् । दामोदार भण्डारी, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारीलाइ मन्त्रीमा सिफारिस गरिएको छ ।

 

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  २ : ३१ बजे

अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने

काठमाडौँ । जिल्ला प्रशासन कार्यालयले अब काठमाडौँमा पनि हुलाकमार्फत राहदानी

बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बुधबार साँझदेखि देशका

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा निर्मल ढकाल नियुक्त

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशक सहसचिव निर्मल ढकाल

बुटवलमा ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य परीक्षण अभियान सुरु

बुटवल । बुटवल उपमहानगरपालिकाले ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी लिन

सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित

बेनी । सीमा निर्धारण नहुँदा भारत र चीन जोड्ने कालीगण्डकी