२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

नारायणकाजी परराष्ट्र पुगे, वर्षमान पुन अर्थमन्त्री बन्दै

शक्ति र रेखा दोहोरिए



काठमाडौं । नेकपा माओवादीले आफ्नो तर्फबाट मन्त्रीहरुको टुंगो लगाएको छ ।

माओवादीबाट प्रधानमन्त्री बाहेक पाँच मन्त्रालय पाउने सहमति भएअनुसार अर्थमन्त्रालयको नेतृत्व वर्षमान पुनले गर्ने भएका छन् । पुन प्रधानमन्त्री प्रचण्डका विश्वासपात्र हुन् । पुन यसअघि पनि अर्थमन्त्री बनिसकेका छन् ।

यस्तै, निवर्तमान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ उपप्रधान तथा परराष्ट्रमन्त्री बन्नेभएका छन् । श्रेष्ठले परराष्ट्र मन्त्रालयको जिम्मेवारी समेत सम्हालिसकेका छन् ।

यस्तै अन्य मन्त्रीमा यसअघिकै जिम्मेवारीसहित शक्ति वस्नेत र रेखा शर्मा दोहोरिन लागेका छन् । यसअघि सपथ लिएका हितबहादुर तामाङ पर्यटनमन्त्री बन्ने भएका छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  २ : ४० बजे

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार

हेटौँडा । बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । नेपाली

भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस

काठमाडौं । सरकारले भारत, चीन र अमेरिकासहित १३ मुलुकका लागि

बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै

काठमाडौं । बाढी प्रभावित क्षेत्रमा हैजा नियन्त्रणका लागि मुखबाट दिइने

बुटवलमा वामपन्थी दलहरुबारे विचार गोष्ठी हुँदै, भीम रावल प्रमुख वक्ता

बुटवल । संविधान दिवसका दिन शनिबार बुटवलमा वर्तमान राजनैतिक परिस्थितीमा

बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम

काठमाडौँ । हिमालय क्षेत्रमा तीव्र गतिमा बढिरहेको तापक्रमले नेपालजस्ता विकासोन्मुख