२९ मंसिर २०८२, सोमबार | December 15, 2025

टी-२० आईमा कुशल भुर्तेलले पूरा गरे १ हजार रन



काठमाडौं । टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालका ओपनर कुशल भुर्तेलले १ हजार रन पूरा गरेका छन् । आज भएको दोस्रो खेलमा पपुवा न्युगिनी९पिएनजी० विरुद्ध कुशलले ३९ बलमा ४ छक्का ४ चौकासहित ५९ रन बनाए ।

५९ रन बनाएसँगै भूर्तेलको टी आईमा १ हजार ८ रन बनाएका छन् । भुर्तेल टी-२० आईमा एक हजार रन पूरा गर्ने दोस्रो नेपाली खेलाडी बनेका छन् । टी-२० आईमा एक हजार रन पूरा गर्ने पहिलो नम्बरमा दिपेन्द्र ऐरीको नाम रहेको छ । ऐरीले १४७६ रन बनाएका छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  ९ : ०० बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले