२ पुस २०८२, बुधबार | December 17, 2025

भोजपुरको हतुवागडीमा आगलागी हुँदा एकै परिवारका तीन बालबालिकाको मृत्यु



भोजपुर। भोजपुरको हतुवागडी गाउँपालिका वडा नम्बर ७ पात्लेपानीमा आगलागी हुँदा एउटै परिवारको ३ जना बालबालिकाको मृत्यु भएको छ।

आगालागिबाट ७ वर्षको छोरी ६ वर्षका छोरा र ३ वर्षीया छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

मृत्यु हुने बालबालिकाको नाम भने खुल्न सकेको छैन।

 

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  ८ : ३८ बजे

राष्ट्रिय सभा निर्वाचन : सातै प्रदेशमा तोकियो मतदान स्थल र केन्द्र

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको लागि सात वटै

एमाले ११ औ महाधिवेशन : ८ बजे सकिँदै मतदान स्थल प्रवेशको समय

काठमाडौं । मतदानमा ढिलाई हुँदै गएका कारण नेकपा एमालेको ११

३ बजे सम्ममा ६५० मत खस्यो, राति १० बजे मतदान सकिने अनुमान

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा