५ चैत्र २०८२, बिहिबार | March 19, 2026

बुटवलको तिनकुनेमा छुरा प्रहारबाट एकजना गम्भीर घाइते, २ जना पक्राउ



बुटवल । बुटवलको मिलनचोक तिनकुनेमा चक्कु प्रहारबाट एकजना युवा गम्भीर घाइते भएका छन् ।

स्थानीय युवाहरुबीच भएको झगडामा चक्कु प्रहारबाट बुटवल उपमहानगर ३ का सागर थापा गम्भीर घाइते भएका छन् । उनको दायाँ कोखामा चक्कु प्रहार भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटना लगत्तै थापालाई उद्दार गरी लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याइएको छ । चक्कु प्रहार गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा बुटवल उपमहानगरपालिका वडा नम्बर ३ का सुजन गलामी र युवराज पुन रहेका छन् ।

पक्राउ परेका दुईजनामाथि अनुसन्धान सुरु गरिएको र घटनाको कारण बारे उनीहरुको बयानपछि मात्र थाहा हुने इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी विजयराज पण्डीतले बताए ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  ९ : ४३ बजे

बाँके कांग्रेसबाट एक महासमिति सदस्य र एक प्रदेश महाधिवेशन प्रतिनिधिलाई निष्काशनको सिफारिस

नेपालगन्ज । नेपाली काङ्ग्रेस बाँकेले एकजना महासमिति सदस्य र एक

प्रधानसेनापति सिग्देलद्वारा समसामयिक परिस्थितिबारे छलफल

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग

बुटवल, सैनामैना र तिलोत्तमाका डिलरहरुबाट लुकाएर राखिएका ५०० बढी ग्यास सिलिण्डर बरामद

बुटवल । रुपन्देहीमा उपभोक्ताले खाना पकाउने ग्यास पाउन मुस्किल पर्न

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन