९ फाल्गुन २०८२, शनिबार | February 21, 2026

त्रिशुलीमा ट्याक्सी खस्यो, पाँच जनाको मृत्यु



काठमाडौं । त्रिशुली नदीमा यात्रुवाहक ट्याक्सी खस्दा पाँच जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट गोरखा जाँदै गरेको बा २ झ ४१९६ नम्बरको ट्याक्सी चितवनको इच्छाकामना गाउँपालिका-५ सिमलधारास्थित पृथ्वी राजमार्गबाट आज बिहान ७ः१५ बजे त्रिशुलीमा खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेर एक बालिका, दुई महिला र दुई पुरुषको मृत्यु भएको छ

मृतक सबैगोरखा नगरपालिका ७ का रहेको तर पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  ८ : ४० बजे

नेकपाले दमन र तोडफोडका प्रवृत्तिविरुद्ध लड्दै मुलुकलाई समृद्धितर्फ लैजान्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन

यो निर्वाचनले मात्र देशलाई निकास दिदैन : अध्यक्ष लिङ्देन

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान अवस्थामा

‘अहिले चलेको हावाको लामो आयु छैन, गगन थापासंग अरु कसैको तुलना हुन सक्दैन’ : प्रवक्ता देवराज चालिसे

बुटवल । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले कांग्रेसले मात्रै देशको

एमालेको बहुमत सरकारबिना देशले निकास नपाउने : छविलाल विश्वकर्मा

देवदह । नेकपा एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्माले वर्तमान राष्ट्रिय