४ आश्विन २०८३, आइतबार | September 20, 2026

माओवादी नेता कालीबहादुर खाम पक्राउ



काठमाडौं । माओवादी केन्द्रका नेता कालीबहादुर खाम पक्राउ परेका छन्। व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्याको आरोप लागेका खाम ठमेलबाट पक्राउ परेका हुन्।

रामेछाप घर भई काठमाडौंको कोटेश्वरकमा व्यापार गरी बस्दै आएका श्रेष्ठको हत्यामा संलग्न भएको अभियोग उनीविरुद्ध रहेको छ। खाम रामहरी हत्या प्रकरणका प्रमुख योजनाकार रहेको बताइएको छ।

माओवादी लडाकुका पूर्व डिभिजन कमाण्डर उनी माओवादी केन्द्रको सुरक्षा विभागका सदस्य छन्।

२०६५ सालमा श्रेष्ठको अपहरणपछि हत्या भएको थियो। २०६५ जेठ १२ गते चितवनको साविक कविलाश गाविस १ जुगेडीस्थित त्रिशूली नदी किनारमा श्रेष्ठको शव भेटिएको थियो। २०६५ वैशाख १५ गते श्रेष्ठ कोटेश्वरस्थित आफ्नै घरबाट अपहरणमा परेका थिए।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  ५ : ३० बजे

तानसेनको मध्यकालीन पहिचान खोजिँदै

पाल्पा । ऐतिहासिक सहर तानसेनको मध्यकालीन पहिचान स्थापित गर्न पुराना

विकास-निर्माणका कामलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

तनहुँ । व्यास नगरपालिकाले गत आर्थिक वर्षमा सडक, ढल, नदी

आज हिमाली र पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । आज देशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली

ब्राइटनसँग पराजित आर्सनलले गुमायो शीर्षस्थान

काठमाडौं । प्रिमियर लिगमा ब्राइटनसँग ३-० ले पराजित भएपछि आर्सनलले

राफिन्हाको ह्याट्रिकमा बार्सिलोनाको लगातार सातौँ जित

काठमाडौं । ब्राजिलियन फरवार्ड राफिन्हाले ह्याट्रिक गरेपछि बार्सिलोनाले शनिबार सेभियालाई