३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

नेपाल प्रहरीका १९ प्रहरी निरीक्षक प्रहरी नायव उपरीक्षकमा बढुवा (सूचीसहित)



काठमाडौं । नेपाल प्रहरीले १९ जना प्रहरी निरीक्षकलाई (इन्स्पेक्टर) प्रहरी नायव उपरीक्षक (डीएसपी) मा बढुवाका लागि सिफारिस गरेको छ। यही चैत २१ गते बसेको बढुवा समितिको बैठकले १९ जना प्रहरी निरीक्षकलाई प्रहरी नायव उपरीक्षकमा बढुवाका लागि सिफारिस गरेको हो ।

प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गर्दै बढुवाका लागि सिफारसि भएका प्रहरी निरीक्षकको सूची सार्वजनिक गरेको हो ।

प्रहरी नायव उपरीक्षकमा बढुवा हुनेहरूमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय परिचालन कक्षमा कार्यररत निर्मल पनेरू, इलाका प्रहरी कार्यालय ठाडादह अर्घखाँचीमा कार्यरत ऋषिराम खर्तीमगर, जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीमा कार्यरत दिपक मल्ल लगायत छन् ।

प्रहरी नायव उपरीक्षकमा बढुवा भएकाहरुको सूची : 

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहिबार  ७ : २० बजे

यसवर्षका हज यात्रीलाई नेपालगन्जबाट विदाई, यस्तो छ हजको महत्व

नेपालगन्ज । यसवर्ष हज गर्न जाने बाँकेका हज यात्रीलाई बुधबार

राष्ट्रियसभा बैठक अपराह्न ४ः३० बजे बस्ने

काठमाडौं ।राष्ट्रियसभाको बैठक आज अपराह्न ४ः३० बजे बस्ने भएको छ

तराईको गर्मीमा पनि लटरम्म स्याउ

कैलाली । तराईको प्रचण्ड गर्मीमा स्याउ फल्यो भनेको सुन्दा अचम्म

रुसी राष्ट्रपति पुटिन चीन भ्रमणमा

बेइजिङ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय

विपक्षीको नारावाजीका बीच सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत पाएका छन्