२६ असार २०८२, बिहिबार | July 10, 2025

नागरिक उन्मुक्तिका सुदुरपश्चिम प्रदेश सांसद घनश्याम चौधरी पार्टीबाट निलम्बित



धनगढी। नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीको सुदूरपश्चिम प्रदेशसभा सदस्य घनश्याम चौधरीलाई पार्टीले निलम्बन गरेकी छिन् ।

अध्यक्ष श्रेष्ठले शुक्रबार प्रदेशसभाका सभामुख भीमबहादुर भण्डारीलाई लेखेको पत्रमा चौधरीलाई पार्टीबाट ३ महिना निलम्बन गरिएको जानइएको छ । प्रदेशसभा सदस्य चौधरी पार्टीले पटकपटक बोलाएको छलफलमा सहभागी नभएको र स्पष्टीकरण चित्तबुझ्दो नदिएको भन्दै निलम्बन गरिएको पत्रमा उल्लेख गरिएको छ । चौधरीलाई यसअघि सुदुरपश्चिम प्रदेश संसदीय दलको नेताबाट अध्यक्ष चौधरीले हटाएकी थिइन ।

नागरिक उन्मुक्ति पार्टीभित्र अध्यक्ष श्रेष्ठ र उनका पति रेशम चौधरीबीचको शक्ति संघर्ष उत्कर्षमा पुगेको छ ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  १ : ३१ बजे

मधेश प्रदेश सुक्खाग्रस्त क्षेत्र घोषणा

जनकपुर । मधेश प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशलाई

पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा

काठमाडौँ । उच्च अदालत पाटनले पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा

करदाता शिक्षा र कर संकलन दर बढाउन मिडियाको साथ आवश्यक

नेपालगन्ज । आन्तरिक राजश्व कार्यालयलाई करको दर भन्दा करको दायरा

संसद् भवनमा ड्रोन खसालेको आरोपमा पाँच जना नियन्त्रणमा

काठमाडौँ । सङ्घीय संसद् भवनमा ड्रोन खसालेको आरोपमा प्रहरीले पाँच

आगलागीमा परेर काठमाडौंमा एक महिलाको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका–६ चेमजुङ गल्लीस्थित एक घरमा आगलागी हुँदा