१९ असार २०८३, शुक्रबार | July 4, 2026

नागरिक उन्मुक्तिका सुदुरपश्चिम प्रदेश सांसद घनश्याम चौधरी पार्टीबाट निलम्बित



धनगढी। नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीको सुदूरपश्चिम प्रदेशसभा सदस्य घनश्याम चौधरीलाई पार्टीले निलम्बन गरेकी छिन् ।

अध्यक्ष श्रेष्ठले शुक्रबार प्रदेशसभाका सभामुख भीमबहादुर भण्डारीलाई लेखेको पत्रमा चौधरीलाई पार्टीबाट ३ महिना निलम्बन गरिएको जानइएको छ । प्रदेशसभा सदस्य चौधरी पार्टीले पटकपटक बोलाएको छलफलमा सहभागी नभएको र स्पष्टीकरण चित्तबुझ्दो नदिएको भन्दै निलम्बन गरिएको पत्रमा उल्लेख गरिएको छ । चौधरीलाई यसअघि सुदुरपश्चिम प्रदेश संसदीय दलको नेताबाट अध्यक्ष चौधरीले हटाएकी थिइन ।

नागरिक उन्मुक्ति पार्टीभित्र अध्यक्ष श्रेष्ठ र उनका पति रेशम चौधरीबीचको शक्ति संघर्ष उत्कर्षमा पुगेको छ ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  १ : ३१ बजे

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पत्रकारसँग आन्तरिक राजस्व कार्यालयको कर अन्तरक्रिया

नेपालगन्ज । । आन्तरिक राजस्व कार्यालय नेपालगन्जले बाँकेका क्रियाशील पत्रकारहरुसँग

सरकारको सुरुआत सकारात्मक र जनहितकेन्द्रित छ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनअपेक्षा

सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, सहकुलपतिसँग शपथ ग्रहण

काठमाडौँ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालयसहित

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स ९एआई०